Lami Nepal
लमी नेपालमा, हामी तपाईंलाई व्यावसायिक मिलन, मिडिया सहयोग, र गोप्य परामर्शहरू मार्फत उपयुक्त साथीहरूसँग जोड्न मद्दत गर्दछौं।
Register Nowहामी तपाईंको रुचि अनुसार उपयुक्त साथीहरूसँग परिचय गराउँछौं।
हाम्रा विशेषज्ञहरूसँग निजी रूपमा कुरा गर्नुहोस् र सही मार्गदर्शन पाउनुहोस्।
हामी तपाईंको प्रोफाइल राम्रोसँग बनाउन मद्दत गर्दछौं र पेशेवर फोटोग्राफी/भिडियोग्राफी सेवा प्रदान गर्दछौं।
हाम्रो लमी नेपाल प्रा.लि नेपालमा विवाहयोग्य उमेरका युवा तथा युवतीहरूलाई एकअर्कासँग जोड्ने पुलको रूपमा कार्य गर्दछ।
हामी परम्परागत मूल्यमान्यता र आधुनिक प्रविधिको संगमका रूपमा सेवा प्रदान गर्दछौँ। हाम्रो मुख्य उद्देश्य योग्य जीवनसाथीको खोजीमा रहेका व्यक्तिहरूलाई विश्वसनीय, सुरक्षित र प्रभावकारी माध्यम उपलब्ध गराउनु हो।
हामीले ग्राहकहरूको आवश्यकता र प्राथमिकता बुझी उनीहरूको लागि उपयुक्त सम्बन्ध स्थापित गर्न मद्दत गर्दछौँ। यसका लागि हामीले विस्तृत प्रोफाइलहरू, परामर्श सेवाहरू, र गोपनीयतामा आधारित मिलान प्रक्रिया अपनाउनेछौँ। हाम्रो कम्पनीले सामाजिक मूल्य र नैतिकतालाई उच्च प्राथमिकता दिँदै नेपाली समाजको लागि स्वस्थ र दिगो वैवाहिक सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ।
हाम्रो कम्पनी आधिकारिक रुपमा नेपालको कानुन बमोजिम वि. सं 2077 सालमा स्थापित संस्था हो ।
Kathmandu, Nepal
Sunday - Friday
10:00 AM - 5:00 PM